images
images

२०२३ मा ८० हजार विदेशी पर्यटकले हेरे म्यानमारको श्वेडागन प्यागोडा

२०२३ मा ८० हजार विदेशी पर्यटकले हेरे म्यानमारको श्वेडागन प्यागोडा

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • २०२३ मा ८० हजार विदेशी पर्यटकले हेरे म्यानमारको श्वेडागन प्यागोडा

    म्यानमारको गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडा हेर्न २०२३ मा झन्डै ८० हजार विदेशी पर्यटक त्यहाँ पुगेका छन् । 

    images
    images

    स्वदेशीसहित १० लाखभन्दा बढी आगन्तुकले प्यागोडा अवलोकन गरेको बताइएको छ । प्यागोडामा सबैभन्दा धेरै पर्यटक चीन, थाइल्यान्ड, भियतनाम र जापानबाट पुगेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार