images
images

चिसोका कारण दिल्लीका विद्यालयमा जाडो बिदा लम्बियो

चिसोका कारण दिल्लीका विद्यालयमा जाडो बिदा लम्बियो

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • चिसोका कारण दिल्लीका विद्यालयमा जाडो बिदा लम्बियो

    दिल्लीको स्थानीय सरकारले चिसो मौसमका कारण प्राथमिक तहसम्मका कक्षाहरूका लागि भारतको राजधानी क्षेत्रका विद्यालयहरूको जाडो बिदा जनवरी १२ सम्म बढाएको छ ।

    images
    images

    नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि चिसो मौसमका कारण दिल्लीका विद्यालयहरूले आगामी ४ दिनका लागि बिदा बढाएका हुन् । 

    यस सम्बन्धमा आइतबार दिल्ली सरकारबाट औपचारिक आदेश पनि जारी गरिएको छ । दिल्ली लगायत उत्तर भारतका धेरै राज्यमा शितलहर चलिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार