images
images

‘नेटा भि’को मेगा एक्सचेन्ज क्याम्प : पुराना सवारी साधनको न्यूनतम् मूल्याङ्कन ४ लाखको रहने

‘नेटा भि’को मेगा एक्सचेन्ज क्याम्प : पुराना सवारी साधनको न्यूनतम् मूल्याङ्कन ४ लाखको रहने

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • ‘नेटा भि’को मेगा एक्सचेन्ज क्याम्प : पुराना सवारी साधनको न्यूनतम् मूल्याङ्कन ४ लाखको रहने

    काठमाडौँ / सिजि मोटर्स प्रा.लि.ले विद्युतीय सवारी साधन नेटा भि को बजार प्रवद्र्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरिएको छ ।

    images
    images

    हाललाई काठमाडौँ उपत्यका लक्षित गरि आयोजना गरिएको सो एक्सचेन्ज क्याम्पमा पुराना तथा २० बर्ष पुगिसकेका सवारी साधनसमेत नयाँ नेटाभिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । पुराना सवारी साधनको न्यूनतम मूल्याङ्कन ४ लाखको रहने कम्पनीको भनाइ छ । 

    स्वीच टु द प्योर इभी नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मूख्य उद्देश्य नेटा भि को प्रवद्र्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको ब्यवस्थापन समेत रहेको कुरा कम्पनिद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

    यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयका लागि मात्रै रहेको कुरा कम्पनीले जनाएको छ । नेटा भि गाडिमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारन्टि रहेको छ जसले गर्दा ग्राहकहरूले ढुक्क भइ नेटा भि को प्रयोग गर्न सक्छन् । यसका साथै यसमा रहेको HEPT २.० प्रविधिले ब्याट्रिलाई तात्न वा बढि चिसो हुन दिँदैन ।

    नेटा भी हाल नयाँ ५० कि.वा.को  एलएफपि ब्याट्रिसहित शोरुमहरूमा उपलब्ध छ । एलएफपि ब्याट्रि हाल उपलब्ध ब्याट्रिहरूमध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ । न

    याँ ब्याट्रिले गर्दा नेटा भि अब सबैभन्दा सुरक्षित ब्याट्रियुक्त तथा ३८० किमीको लामो रेन्जसहितको नेपालमै सबैभन्दा सुलभ विद्युतिय सवारी साधन भएको छ । यसका साथै यो ब्याट्रिले २०२४ को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार