images
images

माघ ३ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरू के–के हुन् ? (सुचीसहित)

माघ ३ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरू के–के हुन् ? (सुचीसहित)

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • माघ ३ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरू के–के हुन् ? (सुचीसहित)

    काठमाडौँ / माघ ३ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सरकारकी प्रवक्ता रेखा शर्माले बुधबार सार्वजनिक गरेकी छिन् । 

    images
    images
    images
    images

    बैठकले खुर्कोट जग्गा एकीकरण आयोजनाको लागि करिब ६७७ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

    यस्तै, नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा उदयपुर निवासी पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने गराउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । साथै, घारीगाउँ (चौरजहारी नयाँ शहर) जग्गा एकीकरण आयोजनाको लागि करिब ५८५ रोपनी जग्गा  प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । 

    यी हुन् मन्त्रीपरिषद् बैठकका सम्पूर्ण निर्णयहरु

     

    undefined

    undefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार