images
images

मन्त्री ज्वालाको निम्तोमा सातै प्रदेशका यातायात मन्त्री सिंहदरबारमा, सडक निर्माण र सुरक्षाबारे छलफल हुने

मन्त्री ज्वालाको निम्तोमा सातै प्रदेशका यातायात मन्त्री सिंहदरबारमा, सडक निर्माण र सुरक्षाबारे छलफल हुने

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • images
    images
    मन्त्री ज्वालाको निम्तोमा सातै प्रदेशका यातायात मन्त्री सिंहदरबारमा, सडक निर्माण र सुरक्षाबारे छलफल हुने

    काठमाडौँ / भौतिक मन्त्री प्रकाश ज्वालाले सातै ओटै प्रदेशका यातायात मन्त्री र सरोकारवालासँग छलफल गर्ने भएका छन् । सडक सुरक्षा र निर्माणमा भइरहेको प्रगतिबारे भौतिक मन्त्री ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र सरोकारवालाहरूसँग छलफल गर्ने भएका हुन् ।

    images
    images

    त्यसका लागि मन्त्री ज्वालाले आइतबार सातै प्रदेशका यातायात मन्त्री, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सरोकारवालासँग छलफल गर्ने तयारी गरेका हुन् ।  

    सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दिउँसो एक बजे छलफलको आयोजना गरिएको भौतिक पूर्वाधार मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।

    पछिल्ला दिनमा मन्त्री ज्वालाले विभिन्न जिल्लाका निर्माणाधीन सडक तथा आयोजनाहरूको स्थलगत अनुगमन गर्दै आएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार