आज बुधबारको मुद्रा बिनिमयदरः कुन मुलुकको कति ?

आज बुधबारको मुद्रा बिनिमयदरः कुन मुलुकको कति ?

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • images
    images
    आज बुधबारको मुद्रा बिनिमयदरः कुन मुलुकको कति ?

    काठमाडौ/  नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि युएस अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा तोकेको छ । यस्तैगरी विक्रीदर १३३ रुपैयाँ ११ पैसा तोकेको छ ।

    युरो १ को खरिददर १४२ रुपैयाँ ८६ पैसा, पाउण्ड स्ट्रलिङ १६७ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर ८६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर ९८ रुपैयाँ ५६ पैसा,  सिंगापुरे डलर ९८ रुपैयाँ ५४ पैसा रहेको छ ।

    यस्तैगरी जापानी येन १० को ८ रुपैयाँ ८७ पैसा रहेको छ । चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ४२ पैसा रहेको छ । यता अरेवियन मुलुकहरु मध्ये कतारी रियाल १  को ३६ रुपैयाँ ३४ पैसा रहेको छ ।

    यूएई दिराम ३६ रुपैयाँ ८० पैसा, कवेती दिनार ४३० रुपैयाँ ३३ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै अन्य मुलुकहरुको विवरण यस्तो छ । 

     

    forex nepal.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार