images
images

अमेरिकी डलरको बिक्री मूल्य १३५.४२ र कुवेती दिनार ४३९.२० रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३५.४२ र कुवेती दिनार ४३९.२० रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३५.४२ र कुवेती दिनार ४३९.२० रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । आज अमेरिकी एक डलरको खरिद मूल्य १३४ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य १३५ रुपैयाँ ४२ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ४६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । 

    युके पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६८ रुपैयाँ ९६ पैसा र बिक्री मूल्य १६९ रुपैयाँ ७२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमा १५० रुपैयाँ ८३ पैसा र बिक्रीमा १५१ रुपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ०४ पैसा तोकिएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा १०० रुपैयाँ १३ पैसा र बिक्रीमा १०० रुपैयाँ ५७ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ७१ पैसा र बिक्री दर ८ रुपैयाँ ७५ पैसा, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ६९ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३७ रुपैयाँ ०९ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य ३७ रुपैयाँ १३ पैसा पर्नेछ । 

    यसैगरी, युएई दिरहम एकको खरिदमा ३६ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिंग्गट एकको खरिद मूल्य ३० रुपैयाँ १८ पैसा र बिक्री मूल्य ३० रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ६० पैसा र बिक्रीमा ९ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३७ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य ४३९ रुपैयाँ ८२ पैसा र बहराइन दिनार एकको खरिदमा ३५७  रुपैयाँ ६१ पैसा र बिक्रीमा ४३९ रुपैयाँ २० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार