चर्चित समाचार
  • सुनचाँदीको खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

    सुनचाँदीको खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

    मंगलवार, फागुन ८ २०८०
    मंगलवार, फागुन ८ २०८०
  • सुनचाँदीको खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

    काठमाडौँ / मङ्गलबार सुनचाँदीको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारकै मूल्यमा आज सुनचाँदी खरिद बिक्री गर्न सकिनेछ ।

    आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । 

    यता, चाँदीको भाउ पनि घटबढ नभएको महासङ्घले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार