images
images

अमेरिकी डलरको भाउ १३२.९५ रुपैयाँ र कुवेती दिनारको ४३१.८९ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ १३२.९५ रुपैयाँ र कुवेती दिनारको ४३१.८९ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

आइतवार, फागुन २० २०८०
आइतवार, फागुन २० २०८०
  • अमेरिकी डलरको भाउ १३२.९५ रुपैयाँ र कुवेती दिनारको ४३१.८९ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलरको खरिद मूल्य १३२ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ९५ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ०७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४६ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८४ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४६ पैसा तोकिएको छ । 

    यसैगरी, युएई दिरहम एकको खरिदमा ३६ रुपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २७ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिद दर ४२९ रुपैयाँ ९५ पैसा र बिक्री दर ४३१ रुपैयाँ ८९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५१ रुपैयाँ ०७ पैसा र बिक्रीमा ३५२ रुपैइाँ ६६ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार