images
images

आज कुन देशको विदेशी मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको विदेशी मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • आज कुन देशको विदेशी मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिदमा १३३ रुपैयाँ ०१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६१ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद मूल्य एकको खरिदमा ८६ रुपैयाँ ९० पैसा र बिक्रीमा ८७ रुपैयाँ २९ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३३ पैसा र बिक्री दर ९७ रुपैयाँ ७६ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८ रुपैयाँ ५९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार