images
images

घोराही बजारको सांस्कृतिक र्यालीमा इस्टोनियादेखि पोल्याण्डसम्मका कलाकारहरू [तस्बिर]

घोराही बजारको सांस्कृतिक र्यालीमा इस्टोनियादेखि पोल्याण्डसम्मका कलाकारहरू [तस्बिर]

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • घोराही बजारको सांस्कृतिक र्यालीमा इस्टोनियादेखि पोल्याण्डसम्मका कलाकारहरू [तस्बिर]

    उद्योग बाणिज्य सङ्घ दाङको आयोजनामा घोराहीमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा विभिन्न देशका अन्तर्राष्ट्रिय कलाकारहरू आफ्नो प्रस्तुती देखाउन सहभागी भएका छन् । ती कलाकारहरू आफ्नो देशको कला संस्कृति झल्किने झाँकीसहित सांस्कृतिक -यालीमा सहभागी भएका थिए । 

    images
    images

    art paolyand .jpg

    अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा प्रस्तुती प्रस्तुत गर्न सहभागी पोल्याण्डका कलाकारको समूह । 

    अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा प्रस्तुती प्रस्तुत गर्न सहभागी जर्मनी कलाकारको समूह । 

    instona.jpg

    अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा प्रस्तुती प्रस्तुत गर्न सहभागी इस्टोनियाका कलाकारको समूह । 

    4.jpg

    0.jpg

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा प्रस्तुती प्रस्तुत गर्न विभिन्न देशबाट दाङको घोराही आएका अन्तर्राष्ट्रिय कलाकारलाई स्वागत गर्दै ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार