images
images

मासिक एक लाख २६ हजार तलबमा राष्ट्र बैंकले माग्यो संयोजक, कति चाहिन्छ योग्यता र अनुभव ?

मासिक एक लाख २६ हजार तलबमा राष्ट्र बैंकले माग्यो संयोजक, कति चाहिन्छ योग्यता र अनुभव ?

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • मासिक एक लाख २६ हजार तलबमा राष्ट्र बैंकले माग्यो संयोजक, कति चाहिन्छ योग्यता र अनुभव ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले संयोजक पदका लागि दोस्रो पटक कर्मचारी माग गरेको छ ।

    images
    images
    images
    images

    राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक लागि जारी गरेको सूचनामा आवेदन नपरेपछि दोस्रो पटक सूचना निकालेको हो ।

    राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ । पहिलो पटक जारी गरेको सुचनामा आवेदन नपरेपछि बैंकले दोस्रो पटक सूचना निकालेको हो ।

    सो पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्तानकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ । 

    सेवाअवधि एक वर्षको हुने जनाएको छ । कार्य प्रगतिका आधारमा ६.४ महिनाका लागि दुईपटकसम्म नवीकरण गर्न सकिनेछ । जसमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त पदका लागि तलब मासिक एक लाख २६ हजार ३ सय (करसहित) हुनेछ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार