images
images

ग्लोबल मनी विक २०२४ का अवसरमा प्रभु क्यापिटलको भिजिट मर्चेन्ट बैंक अभियान

ग्लोबल मनी विक २०२४ का अवसरमा प्रभु क्यापिटलको भिजिट मर्चेन्ट बैंक अभियान

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • ग्लोबल मनी विक २०२४ का अवसरमा प्रभु क्यापिटलको भिजिट मर्चेन्ट बैंक अभियान

    काठमाडौँ / विश्व वित्तीय सप्ताह २०२४ का अवसरमा प्रभु क्यापिटल लिमिटेडले भिजिट मर्चेन्ट बैंक कार्यक्रम गरेको छ ।

    images
    images
    images
    images

    खासगरी किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्त्व जागरण गराउने उद्देश्यले ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म विश्व वित्तीय सप्ताह मनाउने गरिएको छ ।

    ग्लोबल मनी विक– २०२४ अन्तर्गत प्रभु क्यापिटलले ग्वार्कोस्थित काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक अध्ययनरत विद्यार्थीहरूलाई भिजिट मर्चेन्ट बैंक कार्यक्रम गरेको हो । कार्यक्रममा प्रशिक्षकका रूपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा थिए ।

    कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजीबजार, लगानी तथा जोखिमबारे ज्ञान हासिल गरेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार