images
images

अभिनेत्री सुरक्षा पन्तले गरिन नयाँ सि.जी. चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

अभिनेत्री सुरक्षा पन्तले गरिन नयाँ सि.जी. चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • अभिनेत्री सुरक्षा पन्तले गरिन नयाँ सि.जी. चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

    चौधरी ग्रुप अन्तर्गत अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल. प्रा.लि.ले आफ्नोे ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौंमा भएको एक कार्यक्रममा नयाँ सि.जी. चिम्नी र एल.ई.डी. बल्बको अनावरण गरेको छन् ।

    images
    images


    उक्त कार्यक्रममा, सि.जी. ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरूः CGCT90FLDC, CGCT75FLDC, CGCT90DBDX / CG–CT75YC आधिकारिक रूपमा अनावरण गरिएको छ । 

    ज्ब्ऋ फिल्टरलेस सिरिजमा ९० से.मी. र ७५ से.मी.मा उपलब्ध छ । 1250 m3/hr को उच्च सक्शन पावर, अटो क्लिन टेक्नोलोजी र मोसन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी, २६ हजार ५ सय ९० र २५ हजार ७ सय ९० क्रमशः उपलब्ध छन् । 

    HAC फिल्टर श्रृंखलामा, CGCT90DBDX को लोकप्रियतालाई निरन्तरता दिँदै सक्शन पावरलाई CGCT90DB मा अपग्रेड गरेर लन्च गरिएको कम्पनीले जनाएको छ । 


    के छन् विशेषताहरु 


    यसमा बाफल फिल्टर, अटो क्लीन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच÷मोशन कन्ट्रोल छ । यसको मूल्य २९ हजार १ सय ९० रहेको छ । तीनवटै मोडलहरू उत्कृष्ट छन् र मोटरमा ५ वर्षको वारेन्टीसहित आउँदछन् । अनावरण गरिएको चौथो मोडेल CG–CT75YC हो । जसको मूल्य रु. २२ हजार ३ सय ९० रहेको छ । यसमा ज्ञद्दछण्mघरजच, उच्च सक्शन पावर, टच र मोसन कन्ट्रोलसहितको बाफल फिल्टर र ७५ से.मी.मा उपलब्ध छ । यसको मोटरमा २ वर्षको वारेन्टी रहेको छ ।


    विद्युतीय सामाग्रीमा, ५ घण्टा ब्याट्री ब्याकअप, द्रुत चार्जिङ, २२०० mAh li–ion ब्याट्री र ≥ ०.५ को उच्च एँ जस्ता उत्कृष्ट सुविधाहरू भएको ९ वाट इमर्जेन्सी बल्ब पहिलो पटक उक्त कार्यक्रममा अनावरण गरिएको छ । यसमा १२ महिनाको वारेन्टी छ र फ्रि होल्डरको साथ आउँछ । बजारको तुलनामा यो बल्ब उज्ज्वल, उल्लेखनीय र उत्कृष्ट दाबी कम्पनीले गरेको छ। मूल्य रु. ७ सय ५० रहेको तोकेको छ ।


    सुरक्षा पन्त र सि.जी. इलेक्ट्रिक बिचको सहकार्यले निश्चित रूपमा हाम्रा अन्तिम ग्राहकहरूलाई प्रेरित गर्न र विद्युतीय उपकरणहरू र नवीकरणीय ऊर्जा क्षेत्रमा ब्रान्डको स्थितिलाई बलियो बनाउन मद्दत गर्दै लग्ने कम्पनीको दाबी छ । 
    नायिका सुरक्षा पन्त झण्डै एक वर्षदेखि सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर हुन् । सि.जी. अधिकारीले कार्यक्रममा पन्तको उपस्थिति र सहयोगको लागि कृतज्ञता व्यक्त गरेका छन् ।

    सि.जी. ब्रान्डको बारेमाः

    चौधरी ग्रुपको सि.जी. ब्रान्ड नेपालमा उपभोक्ता इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल व्यवसायको अग्रगामी हो । सि.जी. इलेक्ट्रिक ब्रान्डको देशभर वितरण क्षमता र बलियो बिक्री नेटवर्कले नेपालको विद्युतीय बजार क्षेत्रमा क्रान्तिकारी परिवर्तन गरेको छ ।


    गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रतिष्ठाको साथ, सिजी ईलेक्ट्रिक ब्रान्डले नेपाली जनताको जीवनलाई छुने र अभिवृद्धि गरिरहेको छ । 


    सि.जी. ब्रान्डको अन्तिम लक्ष्य उत्कृष्ट उत्पादन र सेवाको साथ हरेक कुनामा पुग्ने हो । 
    सि.जी.को आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित, सि.जी. ब्रान्डका उत्पादनहरू र सेवाहरू नजिकै कुनै सेवा केन्द्र वा शोरूमहरू उपलब्ध छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार