images
images

सडक बत्तीको ६ अर्ब रुपैयाँ बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन

सडक बत्तीको ६ अर्ब रुपैयाँ बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • सडक बत्तीको ६ अर्ब रुपैयाँ बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन
    images
    images

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहलाई बक्यौता विद्युत् महसुल भुक्तानी गर्न आग्रह गरेको छ । 

    प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापतको ६ अर्ब रुपैयाँ भुक्तानी नगरेको भन्दै तत्काल उक्त रकम तिर्न भनेको हो । 

    ‘रीतपूर्वक सडक बत्तीको ग्राहक नबन्ने, बक्यौता महशुल समर्थन नगर्ने, महशुल नतिर्ने र बिनामिटर नेपाल विद्युत प्राधिकरणको स्वीकृति नलिई अनधिकृत तवरबाट सडक बत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तहको सडक बत्ती र कार्यालयको समेत विद्युत् लाइन जुनसुकै बेला काटिन सक्ने ब्यहोर यसै सूचनामार्फत जानकारी गराइन्छ,’ प्राधिकरणले प्रकाशन गरेको सूचनामा भनिएको छ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार