images
images

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • images
    फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    पोखरा / कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

    images
    images

    चैत २५ गते आइतबार साँझ स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० बर्षिय सोभित परियार बोटिङ गर्नेक्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसेका थिए ।

    उक्त दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित रेशक्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै सकुशल उद्धार गरेको हो ।

    हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करीब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार