मध्यपुर थिमिको ऐतिहासिक बिस्काः जात्रामा बालकुमारी परिसरमा बालकुमारी, दक्षिणबाराही, सिद्धिकाली, विष्णुवीर, प्रथम गणेशलगायतको खट जात्रा गरिँदै जात्रालु । यस जात्रालाई सिन्दुर जात्रा वा ३२ खटको जात्रा पनि भन्ने गरिन्छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस
Enter your email address and we will send you a link to reset your password.