images
images

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / सोमबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

    images
    images

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३६ हजार ८ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

    यता, चाँदीको मूल्यसमेत प्रतितोला १५ रुपैयाँले बृद्धि भएको छ । यसअघि प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बढेर आज १ हजार ७ सय १५ रुपैयाँ पुगेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार