images
images

बाहुबली हर्बल प्रालिमा कसरी लाग्यो आगो ?

बाहुबली हर्बल प्रालिमा कसरी लाग्यो आगो ?

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • बाहुबली हर्बल प्रालिमा कसरी लाग्यो आगो ?

    बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ । हर्बल प्रालिमा आज बिहान ७ बजेतिर आगलागी भएको हो । 

    images
    images

    हर्बल प्रालिको परिसरभित्र संकलन गरिराखेको सल्लोको खोटोबाट आगो सल्किएको अनुमान गरिएको छ ।

    आगलागी नियन्त्रणका लागि नेपाल र भारतका गरी ११ ओटा दमकलको प्रयोग गरिएको छ ।  अहिले पनि आगो निभाउने प्रयास जारी छ । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार