images
Logo
images
images
images

“डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का

“डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • images
    images
    “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का

    काठमाडौँ / नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । 

    images
    images

    यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त गर्न सकिने छ । 

    डिशहोम मिसन ८१ म डिशहोमका ग्राहकहरुले मात्र रु ३००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै वेसिक प्लसको ३५००, र प्रिमियम लाईफस्टाईलको ४००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सकिनेछ । 

    ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सकिने कम्पनीले जनाएको हो । 

    नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरु मार्फत ग्राहकहरुले Fund Transfer बाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नुहुनेछ ।

     Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार