चर्चित समाचार
  • “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का

    “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का

    बिहिवार, बैशाख ६ २०८१
    बिहिवार, बैशाख ६ २०८१
  • “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का

    काठमाडौँ / नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । 

    यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त गर्न सकिने छ । 

    डिशहोम मिसन ८१ म डिशहोमका ग्राहकहरुले मात्र रु ३००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै वेसिक प्लसको ३५००, र प्रिमियम लाईफस्टाईलको ४००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सकिनेछ । 

    ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सकिने कम्पनीले जनाएको हो । 

    नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरु मार्फत ग्राहकहरुले Fund Transfer बाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नुहुनेछ ।

     Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार