बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • images
    images
    बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना
    images
    images

    काठमाडौँ / रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा अत्याधुनिक ट्रेनिङ सेन्टर स्थापना गरेको छ।  

    सो ट्रेनिङ सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिइनेछ भने, Freelance Mechanic, Automobile Diploma Holder, Rider Community, Moto-Vlogger/Moto-Blogger/ Moto-Journalist लाई समेत ट्रेनिङ प्रदान गरिने कम्पनीको भनाइ छ। यस ट्रेनिङबाट दक्ष जनशक्ति उत्पादन हुने विश्वास कम्पनीले लिएको छ।  

    रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजय राम र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले ट्रेनिङको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com