images
images

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

शनिवार, बैशाख ८ २०८१
शनिवार, बैशाख ८ २०८१
  • सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

    काठमाडौँ / यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् । 

    images
    images

    विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको बताए । 

    उनले यो वर्ष चार सयभन्दा बढी आरोही आउने विश्वास व्यक्त गरे। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

    सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ राजस्व सङ्कलन भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार