images
images

गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो

गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • images
    images
    गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो

    काठमाडौँ / सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरूको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ । टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर जसमा १० वटा भन्दा बढी मोडलहरू रहेका छन्, तसर्थ ग्राहक वर्गलाई आफ्नो आवश्यकता अनुसारको कुलर छान्न सजिलो हुन्छ । 

    images
    images

    तराईमा ह्वात्तै गर्मि बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत एयर कुलर लगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टि.भी. र वासिङ मेसिन पनि रहेको छ ।
    ग्राहकवर्गहरूलाई सजिलो पहुच होस् भनी मध्यनजर गर्दै कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारी डिलरहरू मार्फत विक्री वितरण गर्दै आएको छ । साथै विक्री पश्चात को सेवाहरूको लागि कम्पनीको ३५ भन्दा बढी शहरहरूमा आफ्नै सर्भिस सेन्टर पनि रहेको कम्पनीले जनाएको छ । 

    चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.लि.ले सेन्साई ब्राण्डको उत्पादनहरू नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार