images
images

आज अमेरिकी डलरदेखि कुवेती रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज अमेरिकी डलरदेखि कुवेती रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • images
    images
    आज अमेरिकी डलरदेखि कुवेती रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विनिमय विवरण अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ १९ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ७९ पैसा तोकिएको छ ।  

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ४७ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६७ रुपैयाँ १० पैसा र बिक्रीमा १६७ रुपैयाँ ८५ पैसा पर्नेछ ।

    अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ९६ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ३५ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९८ रुपैयाँ २९ पैसा तोकिएको छ । 

    यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७३ पैसा र हङकङ डलर एकको खरिद मूल्य १७ रुपैयाँ ०३ पैसा र बिक्री मूल्य १७ रुपैयाँ ११ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज युआन एकको खरिदमा ८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ८ रुपैयाँ ५३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा र बिक्री दर ३५ रुपैयाँ ६७ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

    यसैगरी, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिदमा ४३२ रुपैयाँ ५१ पैसा र बिक्रीमा ४३४ रुपैयाँ ४५ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३५३ रुपैयाँ २३ पैसा र बिक्री मूल्य ३५४ रुपैयाँ ८२ पैसा पर्नेछ । 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार