images
images

सिडिपिएनको आयोजनामा महादेववेसीमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न, ६६९ जना लाभान्वित

सिडिपिएनको आयोजनामा महादेववेसीमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न, ६६९ जना लाभान्वित

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • images
    images
    सिडिपिएनको आयोजनामा महादेववेसीमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न, ६६९ जना लाभान्वित

    काठमाडौँ / बाल विकास कार्यक्रम नेपाल सिडिपिएनको आयोजनामा सम्पन्न भएको शिविरमा थाक्रे गाउँपालिका, फ्रन्ट लाईन हस्पीटलको, तिलगंगा अस्पताल सहयोग रहेको थियो।  

    images
    images

    शिविरबाट ६ सय ६९ जना लाभान्वित भएको फ्रन्टलाईन हस्पिटलको अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र पब्लिव रिलेसन डिपार्टमेन्ट का प्रमुख रवि खड्काले जानकारी दिएका छन् । 

    शिविरमा १ सय ८३ जनाको आँखाको परिक्षण, ९९ जनाको जनरल फिजिसेन् सेवा लिएका छन्, यसैगरी शिविरमा ५२ जनाको दन्त परिक्षण, नाक कान तथा घाँटी ७८ जना, बाल रोग ४६ जना र १०१, हड्डी तथा नसा, ११० महिला सम्बन्धी रोगको परीक्षण साथै आवसेक को भिडियो  एक्सरे भएको फ्रन्टलाईन को नेपाली र खड्काको भनाई छ। 

    भने शिविरमा निशुल्क औषधी समेत वितरण गरीएको थियो । आँखाको परिक्षण गराएका मध्ये ३३ जनाको आँखाको अप्रेशन गर्नुपर्ने देखिएको छ । आँखाको अप्रेशन गर्नुपर्नेको लागि निशुुल्क गरिने आयोजकले बताएको छ र साथ साथै फ्रन्टलाईन हस्पिटल मा पनि अति विशेष सहुलेथ मा उपचार को जानकारी कृष्ण नेपालीले दिए । 

    उपचारका लागि थाक्रे गाउँपालिका ,गल्छी गाउँपालिका वडा नम्बर ५र ७ मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ र ८ का नागरिकहरुको उपस्तिथि रहेको अमउल प्रमुख सिडिपिएन राम कुमार आचार्यले दिए । 

    शिविरमा थाक्रेका अध्यक्ष रामकुमार आचार्य, थाक्रे वडा नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर थापा (राजेन्द्र) बाल बिकास कार्यक्रम नेपाल का अध्यक्ष बाल कृष्ण भट्टराई, फ्रन्ट लाईन का अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली  र रबि खड्का रहेको थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार