images
images

यस्तो छ बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    यस्तो छ बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९४ पैसा र युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ३० पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ९५ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५५ पैसा र बिक्री दर ८७ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ९३ पैसा र बिक्री दर ९७ रुपैयाँ ३७ पैसा, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ६१ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार