images
images

प्रहरी प्रधान कार्यालयले एकैपटक गर्यो ५१९  जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ?(सुचीसहित)

प्रहरी प्रधान कार्यालयले एकैपटक गर्यो ५१९  जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ?(सुचीसहित)

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    प्रहरी प्रधान कार्यालयले एकैपटक गर्यो ५१९  जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ?(सुचीसहित)

    काठमाडौँ / प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । 

    images
    images

    प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ । इन्स्पेक्टर हरि वलीलाई जिल्ल ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाइएको छ ।  धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सोनु कुमार शाह, महोत्तरी स्थित इलाका प्रहरी कार्यालय गौशालामा सूर्यबहादुर राना मगर र बारा स्थित इलाका प्रहरी कार्यालय प्रसौनीमा सुरेशराज भट्टलाई पठाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार