images
images

विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन मुद्राको भाउ कति छ ?

विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन मुद्राको भाउ कति छ ?

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन मुद्राको भाउ कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९१ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा तोकिएको छ । 

    images
    images
    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ०८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ४३ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ८७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४५ पैसा र बिक्रीमा १८ रुपैयाँ ५३ पैसा पर्नेछ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७३ पैसा र युएई दिरहम एकको खरिदमा ३६ रुपैयाँ ३० पैसा र बिक्रीमा ३६ रुपैयाँ ४६ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार