चर्चित समाचार
  • सेती नदी माथिको पुल निर्माण तीन पटक म्याद थपिदा पनि अलपत्र [तस्बिर]

    सेती नदी माथिको पुल निर्माण तीन पटक म्याद थपिदा पनि अलपत्र [तस्बिर]

    बुधवार, जेठ २ २०८१
    बुधवार, जेठ २ २०८१
  • सेती नदी माथिको पुल निर्माण तीन पटक म्याद थपिदा पनि अलपत्र [तस्बिर]

    दमौली / तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्न सेती नदीमाथि निर्माण हुने पक्की पुल अलपत्र अवस्थामा । तीन पटक म्याद थप गर्दा दुई वटा पिल्लर उठाउने भन्दा अन्य काम अगाडि बढ्न सकेको छैन । 

    तस्बिर : कृष्ण न्यौपाने/रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार