राष्ट्रिय अनुसन्धान विभागले माग्यो तीन पदका लागि २५२ कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ? (सूचनासहित)

राष्ट्रिय अनुसन्धान विभागले माग्यो तीन पदका लागि २५२ कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ? (सूचनासहित)

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • images
    images
    राष्ट्रिय अनुसन्धान विभागले माग्यो तीन पदका लागि २५२ कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ? (सूचनासहित)

    काठमाडौँ / राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ।

    images
    images

    शुक्रबार सूचना प्रकाशित गरी विभागले विशेष सेवाको सहायक सूचक पदमा पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो।

    दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड र परिचरका लागि तोकिएको स्थानहरुमा उपस्थित भई आवेदन दिनुपर्नेछ।

    सहायक सूचक र सुरक्षागार्डका लागि लागि तीन सय रूपैयाँ र परिचर पदका लागि २ सय रूपैयाँ दरखास्त शुल्क बुझाउनुपर्नेछ।

    यस्तो छ सूचनाः

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार