images
images

बुढीखोलाको बाढीले एकै परिवारका चारजना बगायो

बुढीखोलाको बाढीले एकै परिवारका चारजना बगायो

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • बुढीखोलाको बाढीले एकै परिवारका चारजना बगायो

    सुन्दरहरैँचा (मोरङ) / मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मङ्गलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ ।

    images
    images
    images
    images

    फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए ।

    यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता   छन् । 

    बेपत्ता  हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र  अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । 

    माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार