images
images

बजेट वक्तव्यः कृषि र ऊर्जासहित पाँच रुपान्तरणकारी क्षेत्र पहिचान

बजेट वक्तव्यः कृषि र ऊर्जासहित पाँच रुपान्तरणकारी क्षेत्र पहिचान

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • बजेट वक्तव्यः कृषि र ऊर्जासहित पाँच रुपान्तरणकारी क्षेत्र पहिचान
    images
    images

    काठमाडौँ/  सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पाँच वटा रुपान्तरणकारी क्षेत्र तोकेको छ । 

    अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयक्त बैठकमा बजेट पेस गर्दै पाँच वटा रुपान्तरणकारी क्षेत्र निर्धारण भएको बताएका हुन् । 

    अर्थमन्त्री पुनका अनुसार कृषि क्षेत्रको रुपान्तरण, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवद्र्धन र उद्यमशीलता तथा औद्योगिक विकासलाई रुपान्तरणकारी क्षेत्रका रुपमा पहिचान गरेको छ ।

    सरकारले वार्षिक बजेटमा पनि यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखी रकम विनियोजन गरेको अर्थमन्त्री पुनले  बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार