images
images

त्रिशुलीको पानी बालुवा थिग्राउने जलाशय

त्रिशुलीको पानी बालुवा थिग्राउने जलाशय

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • त्रिशुलीको पानी बालुवा थिग्राउने जलाशय
    images
    images

    त्रिशूली र देवीघाट जलविद्युत केन्द्रलाई विद्युत उत्पादनका लागि त्रिशूली नदीमा बाँध बनाएर ल्याइएको पानी बालुवा थिग्राउन बनाइएको विदुर नगरपालिका–९ स्थित जलाशय हो। 

    उक्त जलाशयको उपभोग गरेर विदुर नगरपालिकाले जलविहार र पर्यटकीय उद्यानको निर्माण गर्न डिपिआरपश्चात योजना कार्यान्वयनको लागि नेपाल विद्युत प्राधिरकणबाट सहमतिको पखाईमा छ ।

    तस्बिरःरामहरि न्यौपाने/ रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार