images
images

मुसेखोला नजिक पहिरो खस्दा पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्ड अवरुद्ध

मुसेखोला नजिक पहिरो खस्दा पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्ड अवरुद्ध

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • मुसेखोला नजिक पहिरो खस्दा पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्ड अवरुद्ध

    दमौली (तनहुँ) / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

    images
    images
    images
    images

    शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार