images
images

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर बिस्तार

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर बिस्तार

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • images
    images
    प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर बिस्तार
    images
    images

    काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । 

    images
    images

    शुक्रबार गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर बैंकको एक्सटेन्सन काउन्टरको समुदघाटन गरे । 

    यसैगरि, आज आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन वडा नम्वर ३ का वडाअध्यक्ष श्री राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितीमा गरेका छन् । 
     
    सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत श्री संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । नयाँ २ एक्सटेन्सन काउन्टरसहित बंैकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार