विश्व कीर्तिमान कायम गरेका डा.डीआर उपाध्याय भारतमा सम्मानित

विश्व कीर्तिमान कायम गरेका डा.डीआर उपाध्याय भारतमा सम्मानित

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • images
    images
    विश्व कीर्तिमान कायम गरेका डा.डीआर उपाध्याय भारतमा सम्मानित

    विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी एक विशेष समारोहमा डा. उपाध्यायलाई सम्मान अर्पण गरिएको हो ।

    images
    images

    सो अवसरमा सञ्जय विनायक जोशी, सैतुन सिंह पाल, प्रतिमा बागरी, डा. विके बजाज, डा. जशवीर सिंह, बलिउड अभिनेता विन्दु दारा सिंह, रञ्जितलगायत व्यक्तित्वहरूको उपस्थिति थियो । 

    उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गरेकोमा विशेष सम्मान अर्पण गरिएको थियो । उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । 

    दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार