चर्चित समाचार
  • नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको २४ घण्टे अफर, २४ महिने रिचार्जमा थप ६ महिना निःशुल्क

    नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको २४ घण्टे अफर, २४ महिने रिचार्जमा थप ६ महिना निःशुल्क

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको २४ घण्टे अफर, २४ महिने रिचार्जमा थप ६ महिना निःशुल्क

    काठठमाडौँ / जारी आईसीसी पुरुष टि(२० विश्वकपमा नेपालले ग्रुप स्टेजअन्तर्गत भोलि बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६(महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।

    डिशहोमले आज दिउसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६(महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज दिउसो १ बजे )जेष्ठ २९ गते) देखि भोल दिउसो १ बजे (जेष्ठ ३०) सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ ।

    यो अफर कुनै पनि डिशहोम फाइबरनेटको प्याकेज २४ महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गर्नेछन् । 

    रिचार्ज गर्नको लागि आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नु हुनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

    यो विशेष २४ घण्टा अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार