images
images

कामना सेवा विकास बैक र Thyro Lab Butwal बीच सम्झौता, बैंकका ग्राहकहरुले पाउनेछन् यस्ता सुविधा

कामना सेवा विकास बैक र Thyro Lab Butwal बीच सम्झौता, बैंकका ग्राहकहरुले पाउनेछन् यस्ता सुविधा

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • कामना सेवा विकास बैक र Thyro Lab Butwal बीच सम्झौता, बैंकका ग्राहकहरुले पाउनेछन् यस्ता सुविधा

    काठमाडौं कामना सेवा विकास बैंकले  बुटवल, रुपन्देहीस्थित  Thyro Lab Butwal सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशत छुट पाउने छन् । 

    स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त त्जथचय ीबद द्यगतधब िएखत। ीतम। मा कामना सेवा विकास बैंकका ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै पाउने छन् । 

    सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार