images
images

नेपाली बजारमा boAt को व्यापारमा ४ गुणाले वृद्धि, थप प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरु ल्याउँदै

नेपाली बजारमा boAt को व्यापारमा ४ गुणाले वृद्धि, थप प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरु ल्याउँदै

शनिवार, भदौ २२ २०८१
शनिवार, भदौ २२ २०८१
  • नेपाली बजारमा boAt को व्यापारमा ४ गुणाले वृद्धि,  थप प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरु ल्याउँदै

    भारतको नम्बर १ अडियो र वेयरेवल ब्राण्ड boAt को बजार नेपालमा चार गुणाले बढेको छ ।  २०७९ फागुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको कम्पनीले जनाएको छ ।  

    अहिले नेपाली बजारमा दयब्त को व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको आय दोब्बर भएको कम्पनीको विज्ञप्तिमा छ । 

    नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको दयब्त ले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रिय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ ।

    नेपालमा सार्वजनिक भएसँगै दयब्त अडियो र वेयरवल्समा प्रमुख ब्राण्डको रुपमा स्थापित गर्न सफल देखिन्छ । 

    पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान ओगट्न सफल भएको दाबी गरेको छ । 

    नेपालको प्रमुख ईःकमश म्ब्च्ब्श् मा सार्वजनिक हुँदा पनि दयब्त ले किर्तीमानी विक्री गर्दै त्यो सफलतालाई निरन्तर रुपमा अघि बढाउँदै गएको छ ।

     
    boAt ले आफ्नो उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरु माझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरु प्रदान गर्ने प्रतिबद्धताका साथ (TWS) मोडेलहरू, Nirvana ION, Airdope Supreme / Airdope 91 का साथ वेभ कल २ (Wave call 2) स्मार्टवाच र पावरबैंकहरु पनि उपलब्ध गराउँदै छ ।

    boat e.jpg
    boAt का उत्पादनहरू अब नेपालभरि १,००० भन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छन् । 

    ब्राण्डको स्थापना देखि नै दराजमा एक प्रमुख बिक्री कर्ताको रूपमा प्रस्तुत भइरहेको छ । दराजमा उपलब्ध boAt का ८०% भन्दा बढी क्प्ग् हरूले ४ स्टार भन्दा माथिको रेटिङ प्राप्त गरेका छन्, जसले उपभोक्ता सन्तुष्टि र विश्वासलाई देखाउँदछ ।

    boAt ले नेपालभरि १० भन्दा बढी टचप्वाइन्टहरुबाट ग्राहकवर्गलाई वारेन्टी लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । 


    नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवद्र्धन गर्न, दयब्त ले यही भदौ २० देखि २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा boAtheadDAYS” नामक ब्राण्ड वीक सेल आयोजना गरिरहेको छ । 

    यस अवधिमा, ग्राहकहरूले चयन गरेका उत्पादनहरूमा ७० प्रतिशतसम्मको छुटका साथै boAt का प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सक्नेछन् ।
     
    ‘नेपालमा हाम्रो यात्रा उल्लेखनीय वृद्धि र सफलताका साथ उपभोक्ताहरुबाट प्राप्त अभूतपूर्व सकारात्मक प्रतिक्रियाले प्रेरित छन् । गुणात्मक बृद्धिसँगै, हामी नेपाली बजारमा नवीन र उच्च–गुणस्तरीय उत्पादनहरू प्रदान गर्न अझै प्रतिबद्ध छौं । टेलिटकसँगको हाम्रो साझेदारीले हामीलाई अझ बढी उपभोक्तासम्म पुग्न सक्षम बनाउने छ र यस क्षेत्रमा निरन्तर वृद्धिको आशा राखेको दयब्त (इमेजिन मार्केटिङ लिमिटेड) का प्रवक्ताले बताउनुभयो’।

    इमेजिन मार्केटिङ लिमिटेड को बारेमाः

    सन् २०१३ मा अमन गुप्ता र समीर मेहताले स्थापना गरेको इमेजिन मार्केटिङ लिमिटेडले अडियो गियर, स्मार्ट वेयरेवल्स, लाइफस्टाइल उपकरण, मोबाइल एक्सेसरीजहरू, र अन्य धेरै उत्पादनहरूको बजारीकरण गर्दै आइरहेका छ । 

    इमेजिन अन्तर्गत, boAt ले अडियो उद्योगलाई फरक धारमा प्रस्तुत गर्दै देशको नम्बर १ अडियो ब्राण्ड बन्न सफल भएको छ । 

    दयब्त को पोर्टफोलियोले राम्ररी डिजाइन गरिएका, नवीन, र उत्कृष्ट फेसन–उन्मुख जीवनशैली उत्पादनहरू जुन आकर्षक मूल्यहरुमा उपलब्ध छन् । 

    कोभिड पछिका परिवर्तनसँगै, इमेजिन मार्केटिङ लिमिटेड लाइफस्टाइल उपकरणहरूमा प्रवेश ग¥यो MISFIT ब्राण्ड बजारमा प्रस्तुत ग¥यो, ‘Never Fit In’   नारा सहितको यो ब्राण्डले दृष्टिकोण र साहसी कुराकानीहरू मार्फत लैङ्गिक भेदभाव सम्बोधन गर्न लक्षित गरिएको छ । २०२० मा, इमेजिन मार्केटिङले रेडगेयर ९चभमनभबच०, गेमिङ एक्सेसरी ब्राण्डलाई पनि अधिग्रहण ग¥यो, जसले गेमिङ किबोर्ड, माउस, गेमप्याड, र हेडफोनहरूमा काम गर्दछ ।


    रेडगेयर(redgear) ले गेमिङलाई सबैसम्म पु¥याउने र जो आफ्नो रूचिलाई व्यवसाय बनाउन चाहन्छन् तिनीहरूलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ । 

    इमेजिन मार्केटिङले आफ्नो उत्पादनहरूलाई नवीन बनाउन Qualcomm / Dolby जस्ता विश्वव्यापी कम्पनीहरुसँग सहकार्य गर्दै आएकोे छ र यसलाई Warburg Pincus, एक विश्वव्यापी निजी इक्विटी फन्डले लगानी गरेको छ । कम्पनीको हाल दिल्ली, मुम्बई, र बेंगलुरुमा कार्यालयहरू छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार