स्वाभिमान लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी, शौक्षिक योग्यता कति ?

स्वाभिमान लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी, शौक्षिक योग्यता कति ?

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    स्वाभिमान लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी, शौक्षिक योग्यता कति ?

    काठमाडौँ / स्वाभिमान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । 

    images
    images

    कम्पनीले सहायक प्रबन्धकका लागि १ जना, अधिकृत सूचना प्रविधिका लागि १ जना, कनिष्ठ अधिकृतका लागि केही, वरिष्ठ सहायकका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

    कम्पनीले स्थायी सेवाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार