images
images

जीतपुरसिमराको नगरसभामा कुर्सी हानाहान र तोडफोड, सभा स्थगित [भिडिओसहित]

जीतपुरसिमराको नगरसभामा कुर्सी हानाहान र तोडफोड, सभा स्थगित [भिडिओसहित]

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • जीतपुरसिमराको नगरसभामा कुर्सी  हानाहान र तोडफोड, सभा स्थगित [भिडिओसहित]

    जीतपुर सिमरा उपमहानगरमा नगर सभा स्थगित भएको छ । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगरसभा स्थगित भएको हो । बजेट पेस गर्ने दिन बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रेका थिए ।

    images
    images
    images
    images

    Jitpur (3).jpg

    नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ हुलदङ्गा सुरु गरेका उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् । 

    Jitpur (1).jpg

    कुर्सी तोडफोड र विरोधमा उत्रने वडाध्यक्षहरुमा जीतपुर सिमरा उपमहानगरका वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर  १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायत छन् ।  

    वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार