एनएमबि लघुवित्तका अध्यक्ष अधिकारीद्वारा राजीनामा

एनएमबि लघुवित्तका अध्यक्ष अधिकारीद्वारा राजीनामा

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    एनएमबि लघुवित्तका अध्यक्ष अधिकारीद्वारा राजीनामा

    काठमाडौँ / एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष मधुसुदन अधिकारीले राजीनामा दिएका छन् । संस्थाको अध्यक्ष तथा स्वतन्त्र सञ्चालक तथा संस्थाको अधिकारीले पदलाई निररन्ता दिन नसक्ने भन्दै राजीनामा दिएका हुन् ।

    उनको राजीनामा कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले स्वीकृत गरेको कम्पनी सचिव सूर्य बहादुर थापाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार