राष्ट्रिय वाणिज्य बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

राष्ट्रिय वाणिज्य बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    राष्ट्रिय वाणिज्य बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेशप्रसाद लोहनी बढुवा भएका छन् । सञ्चालक समितिको आइतबारको निर्णय अनुसार उपकार्यकारी अधिकृत लोहनीलाई बैङ्कको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो । 

    २०५१ सालमा कम्युटर प्रोग्रामर (तह ७) को रूपमा बैङ्क सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरू पूरा गरेका छन् । 

     

     

     

     

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार