त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा कुन्दन अर्याल नियुक्त भएका छन् । 

    त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । 

    पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले विभागको प्रमुख पदको आज नियुक्तिपत्र लिएको जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार