शेन्झोङ ब्रिजको आश्चर्य : कृतिम टापु बनाएरै पुलको निर्माण [ तस्वीरहरु ]

शेन्झोङ ब्रिजको आश्चर्य : कृतिम टापु बनाएरै पुलको निर्माण [ तस्वीरहरु ]

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    शेन्झोङ ब्रिजको आश्चर्य : कृतिम टापु बनाएरै पुलको निर्माण [ तस्वीरहरु ]

    चीनले विकास निर्माण त गरेकै छ । तर, आश्चर्य लाग्ने कतिपय विकासका कार्यहरुले उसको समृद्धिको सपनालाई अपत्यारिलो बनाइदिन्छ । यी तस्वीहरुले त्यहि देखाउँछ । जहाँ पुलहरु र कृतिम टापुहरु निर्माण गरेको छ । अनि समुद्र मुनी रेल कुदाउने सुरुण्ज्ञठण् पनि  सिन्ह्वाका लागि खिचिएको यो तस्बिरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको शेन्जेन–झोङ्सान लिंकको शेन्झोङ ब्रिज को तस्वीरहरु हुन् । 

    briz china.JPG

    आर्थिक विकासको चुलीतिर लम्किरहेको चीनको उक्त शेन्जेन–झोङ्सान लिंक, दक्षिण चीनको एक मेगा क्रस–समुद्र मार्गले यहाँको विकासको रफ्तारलाई देखाउँछ । 

    जसमा दुईवटा पुल, दुईवटा कृत्रिम टापु र एउटा पानी मुनि सुरुङ रहेको छ ।

    दिउँसो ३ बजे यातायातका लागि खोलिएको छ।

    pul - china - development.JPG

    २४ किलोमिटर फैलिएको यो लिंकले ग्वाङ्डोङ प्रान्तको पर्ल रिभर एस्टुअरीको विपरित छेउमा अवस्थित झोङ्शान शहर र टेक्नोलोजी हब शेन्जेन बीचको यात्राको समयलाई दुई घण्टाबाट लगभग ३० मिनेटमा घटाइदिएको छ। 

    china - briz.JPG

    सिन्ह्वाका लागि लिउ दावेईले यो तस्वीर लिएका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार