प्रधानमन्त्री प्रचण्ड रोपाइँ गर्न चितवन रत्ननगर पुगे [ तस्वीरहरु ]

प्रधानमन्त्री प्रचण्ड रोपाइँ गर्न चितवन रत्ननगर पुगे [ तस्वीरहरु ]

शनिवार, असार १५ २०८१
शनिवार, असार १५ २०८१
  • images
    images
    प्रधानमन्त्री प्रचण्ड रोपाइँ  गर्न  चितवन रत्ननगर  पुगे  [ तस्वीरहरु ]

    आज देशभर असार १५ अर्थात धान दिवस मनाइरहेका छौं । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मुलुकभर विभिन्न कार्यक्रमसहित मनाइरहेको बेला प्रधानमन्त्री प्रचण्ड शनिबार रत्ननगर पुगका छन् । उनले आयोजित कार्यक्रममा मेसिनको सहायताले धान रोपे । 

    prachanda - ropai.JPG
    पछिल्लो समय धान रोप्न अत्याधुनिक मेसिनको प्रयोग बढ्दो छ । चितवन धान उत्पादन हुने प्रमुख जिल्लाहरु मध्ये पर्दछ । 

    ropai- ganga dahal- renu dahal.JPG

    prachanda - dhandibas 2.JPG

    prachanda - dhan dibas3.JPG

    prachanda - dhan dibas ropai.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार