images
images

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार, सम्झौतामा हस्ताक्षर

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार, सम्झौतामा हस्ताक्षर

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार, सम्झौतामा हस्ताक्षर
    images
    images

    काठमाडौँ / नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ। 

    यस साझेदारीमार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ। 

    नास आईटीमार्फत बैंकको डिजिटल बैंकिंङ र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन्।

    नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकुलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन्। 

    ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार