images
Logo
images
images
images

एक करोड ८९ लाख बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा

एक करोड ८९ लाख बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • एक करोड ८९ लाख बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा

    वीरगञ्ज (पर्सा) / पर्सा प्रहरीले बिलबिजनक नभएको रु एक करोड  ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पु¥याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए । 
     
    प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार