images
Logo
images
images
images

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घट्दा महँगियो चाँदी

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घट्दा महँगियो चाँदी

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घट्दा महँगियो चाँदी

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो । शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । 

    images
    images
    images
    images

    यता, चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ९ सय ८५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार