images
images

माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

    काठमाडौँ / माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा  दुईजना पक्राउ परेका छन् ।     

    images
    images
    images
    images

    प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको राससलाई जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार